Posted by: babuyadav May 6, 2010
May 06, 2010 INDEFINITE STRIKE: LIVE WEBCASTING
Login in to Rate this Post:     0       ?        
आइलाग्नेमाथि जाइलाग्नेः माओवादी

सरकारी शक्तिको आडमा आन्दोलनमाथि आक्रमण भएको भन्दै त्यसको प्रतिकार गर्ने निर्णय माओवादीले गरेको छ ।

नयाँ बजारमा बिहीबार स्थायी समितिको बैठकले आमहड्तालका क्रममा आन्दोलनकारीमाथि योजनबद्ध रुपमा आक्रमण भएको भन्दै प्रतिकार गर्ने निर्णय गरेको हो । प्रवक्ता दीनानाथ शर्माले 'आइलाग्नेमाथि जाइलाग्ने' बताए ।

'हामी आन्दोलन शान्तिपूर्ण बनाइरहेका छौ, सरकारको आडमा आक्रमण भए त्यसको प्रतिकार गर्ने निर्णय भएको छ' शर्माले भने- 'हामीमाथि आइ लागे, जाइ लाग्ने छौ । आक्रमणको प्रतिकार गरिने छ ।'

Read Full Discussion Thread for this article