Posted by: Prem Charo May 5, 2010
प्रश्नचिन्ह ?? कबिता
Login in to Rate this Post:     0       ?        
देशको हाल बेहाल छ
नेताहरु मालामाल छ

आशाको नाममा ठुलो प्वाल छ
जताततै अनिकाल छ
गरीबको मृत्‍यु अकाल छ
पसिनाको मुल्य बाल छ

भ्रम र अनैतीकताको जाल छ
अन्धकारको भुमरीमा मेरो नेपाल छ


Read Full Discussion Thread for this article