Posted by: serial May 5, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे अनी पुरे  


ठुल्दाइ को पिलेन त अबु धाबी बाट सिधै नयाँ खर्क हो क्यारे अनी त्यहा बाट लिमोजिन मा फिल्ली गएर सिल्ली हुने होला


घर पुग्ना साथ चौतारी खोलेर रामे पोस्ट पढेर मख्ख पढ्ने होला


रिट्ठे सान के छ हो पिलान ठुल्दाइ त साँझ आउने हो अफिस टाईम मा होइन - बुके लिएर जान भ्याउछ - क्या  बनाउने के रिट्ठे दाई पनि


पुरे सान - क्या नमिलेको पुरे बजिया बल्ल मिल्यो - कता गायब हो -

Read Full Discussion Thread for this article