Posted by: ritthe May 5, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

शुभ प्रभात चौतारीयन्स !


सबैभन्दा पहिला ठुल्दाइलाई वालेकुम सलाम भन्छु ल !


अहिले सम्म त धाबीअबु बाट उडिसक्नु भयो होला !


रामे ले ठुल्दाइको सत्कार को लागि निक्कै ठुलै कार्यक्रम आयोजना गरेको रहेछ दङ परे पढेर !


अब बिदाको दिन आ' भये एअरपोर्ट नै जान हुन्थ्यो बुके लेर ! बुढा मान्छे बार पनि बुढाबार छान्छन क्यार्नु !


के छ लहरे बाओ? खाना खायोउ?

Read Full Discussion Thread for this article