Posted by: syanjali May 5, 2010
Editorial: The Chinese pain in Nepal
Login in to Rate this Post:     0       ?        
बिनासकाले बिपरित बुद्दिम
डेरी फार्म बाट दुध किन्न पाईन्छ भने किन गाई भैंसी पाली राख्ने ? यो त बाँसबारी छाला जुत्ता मात्रै हैनन सबै उद्योग हरुनै बन्ध भै सके । केही Sick इन्दुस्त्री को नाममा करोडौ झ्वाम कोही मुख्य ईन्जिन बिग्रियो भनी करोडौ ज्वाप्प गोजिमा, सिमेन्ट factory को कथा , भैरहवा कपडा उध्योग , हेटौंडा कपडा उध्योग।
You name it, RNAC is too sick but they pocketing more money that is the reason they are not selling to privet party. The other untold story about  " kapur". It happen in King Mahendra's ruling, that industry parts were  shipped directly to India from Tatopani. 

 The other day, one fellow utter, thousands and thousands of Neplai cheli are taken to Indian red light area, one day if they get handsome money they will bring their own mother to be in the business. We have been down to that level.  There is no Ethic.

कर्मचारी देखी नेता सबै झ्वाम पार्न पाए हुन्थ्यो ले र भारतीय ईशारा नेपाल लाई उनिहरुको बजार बनाएर आर्थिक देखी सामाजिक दास बनाउने प्रयास मा सबैले होस्टे मा हैसे भै राखेको छ , २-४ वटा पत्र पत्रीका ले बिरोधमा लेखे पनि नेपाली जनताले आवाज निकाले, यो जनाताको पार्टी भनाउदो माओ बादी ले केही गर्‍यो, गरेनन ।

हो कसैले लेख्नु भएको थियो , जनता चरमा स्थितिमा पुग्नु र पुर्‍याउनुमा माओवादीको मुल मन्त्र हो, जस्ले गर्दा जनतलाई गरीबी हटाएर समानता दिने नारा को घन्काइ ठुलो बनाउन पाईन्छ । असाय र भोका नाङा  माथि शासन गर्न सजिलो हुन्छ तेस्माथि नयाँ सरकार बिचमा थपेको छ जो मुख्य कुरा नेता सम्म पुर्याउन यो YCL भाया जानु पर्छ ।

यो केही हैन बिलयको लक्षणहरु हुन । " बिनासकाले बिपरित बुद्दिम "


    
Last edited: 05-May-10 09:24 AM
Read Full Discussion Thread for this article