Posted by: timi_mero_sathi May 4, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     1       ?         Liked by
लौ औतारी हरु लै सलाम


पन्डित TMS  बाट सुन्नुहोस,

ओम मणि पद्मे हुम  means  jewels  are  in  द  lotus, हिलोमा त कमल (सुन्दरता  र शान्तिको प्रतिक)  फुल्न सक्छ भने, तिमि त हिलो भन्दा उत्तम छौ तेसकारण तिमीले तिमि भित्रै सुन्दरता र शान्ति पाउन सक्छौ, अन्त कहिँ  जाने  पर्दैन

अब एउटा जोक

पेरिश  डाडामा  एक जना नर्वेजीअन् प्रचण्ड लै भेट्न आको  रैछ , प्रचण्ड चाहि  आइपुगया रैन्चन, त्यो नर्वेजीअन् माओबादी को पार्टी ओफ्फिस को छात मा बसेर बाबुराम संग कुरा गर्दै रहेछा. तेतिक्कैमा गांव बाट पनि  तल एक हुल मान्छे हरु कमरेड प्रचण्ड लै भेट्न आयेछां, कोइ खाली खुट्टा, कोइ फाटे को कमिज लगाका,

त्यो देखेर नर्वेजीअन्ले बाबुराम लै सोधेछा  तिनी हरु को नि
बाबुराम: तिनीहरु यो देश का मालिक, भाग्य  निर्माता
एक्च्चिन पछि ६० लाख पर्ने पजेरोमा प्रचण्ड आयेछां, त्यो देखेर नर्वेजीअन् ले सोधेछ  उ  को नि
बाबुराम: उहा चाहि यो देशका  जनता को नोकर
बाबुराम को एस्तो जबाफ सुनेर नर्वेजीअन् ले भनेछ
वोहो तपैहरुको देशमा त   मालिकहरु खाली खुट्टा नोकर हरु चाहि पजेरोमा  हिड्दा रहेछन


Read Full Discussion Thread for this article