Posted by: newlynew May 4, 2010
यस्ती थिइन् श्रुति
Login in to Rate this Post:     0       ?        
चाहनु र गर्नु मा धेरै फरक हुन्छ| मेरो हेराइमा त राजा बिरेन्द्र एक अल्छि राजा थिए| संबैधानिक राजा बन्नको लागि एकदम लायक तर पञ्चायति राजा बन्न बिल्कुल नालायक| राजा बिरेन्द्र को लोकप्रियता संबैधानिक भएपछी मात्रै बढेको हो जस्तो लाग्छ मलाई|
Read Full Discussion Thread for this article