Posted by: newlynew May 4, 2010
यस्ती थिइन् श्रुति
Login in to Rate this Post:     0       ?        
Tmobile,
मित्रले मेरो पोस्टिङ् बाट मलाई माओवादी भन्ठाने जस्तो छ| तर त्यस्तो होइन| मओबादी भनेको त डाँका र लुटेरा हरु को समुह हो भन्ने कुरामा अब यो आन्दोलन पछी त कुनै सङ्का नै रहेन| तर भन्न खोजिएको के हो भने नेपालमा जब राजतन्त्र थियो, त्यो बेलामा राजा, रानी, राजकुमार, राजाकुमारी भनाउदाहरुले खासै आम जनाताको लागि केही नगरेकैले समाप्त भएको होइन त तिनिहरु?
Read Full Discussion Thread for this article