Posted by: ramronepal May 4, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
प्रणाम ।

लहरे, रिठ्ठे भाई, बिस्टे ........... के छ हो ? किन एस्तो हो ?

सन्नटा क्युँ हे भाई ?

बिहान गन्नु भाई कहाँ गएको ........ सरस्वोती देवी हरुको दर्शन नै भएन ....... त्येस्तो भुडे गन्नुभाइ लाई हेर्न को आओश भनेर आउन छोडेको रे .... गन्नु भाई ले जिम सिम गरेर भुँडी नघटाये सम्म तरुनी हरु नाउने रे ..... त्यही भएर म नि अब देखी नजाने .....

ठुल्दाइ त हिद्दै होलान ...... बिचरा बुढो भएको ज्यान ......

पुरे त के मा हो अल्झी रहेको रहेछ ....... (साभार: थुतुनो किताब)

अरु कता गये कुन्नी .....


चिप्ले गुरु पनि कता गएका हुन कुन्नी ........ कस्लाई चिप्ल्याउन खोज्दै छन कि (सन्का मान्न पर्ने मान्छे त होइनन ... सोझै हो भन्ठाने हुन्छ .) ...........


अनी दीपले कता हो कमेन्ट गरेको देखेको थिए ......... यता पनि आए हुन्छ नि ......

ओहो झन्डैले बिर्सेंको १-२ जना त न्यू एअर मनाउन्दै होलान क्यारे 

"Happy New Year" है मेरो तर्फ बाट

खोइ कता गये एसो आइदे त चौतारी धन्य हुन्थ्यो नि.......
Read Full Discussion Thread for this article