Posted by: serial May 4, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

बिस्टे सोम र रिट्ठे राम लाई नि तारेमाम


ठुल्दाइ सँग कुरा भाको छैन मेरो


हिजो एक्छिन अन्लाईन आको हो तर के भ छ कुन्नी अफलाइन गयो - किन भाको थाहा भएन


अन्तिम पटक भएको कुरा कानी अनुसार - काम कुरा अझै सकेको छैन रे -



ओई रिट्ठे चिया होइन बरु मुक्का सुक्का खाने भए चाँही छ है - सोलिड खुवाउछु त्यो नि थपी थपी

Read Full Discussion Thread for this article