Posted by: बिस्टे May 4, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
हन के भो हँ अचेल हाम्रा पातकी गाउले हरु लाई
कुनै दिन एस्ता थिए एक दिना ४-५ पन्ना नि भरिन्थे
अहिले एस्तो जमना आएछ एक मैना एक पानो भरिन नि गाह्रो भो, अप्रिला नि तेइ पानो मे मा नि तेइ पानो
ठेलम हो गाम्ले ठेलम
तारेमाम लहरे
अरु औतारी हरु कता भासेछन,
ठुल्दाइ को केही अप्डेट, टुइट गर्नु भाछैन ठुल्दाइले।
लौ अरु आउँदै गर्यालाई नि जदौ है अहिले देखी
म गए गणेशथान।
Read Full Discussion Thread for this article