Posted by: fine_tune May 3, 2010
बाह्र बर्ष.
Login in to Rate this Post:     0       ?        
बाह्र बर्ष.
बाह्र बर्ष..
बाह्र बर्ष.. हो बाह्र ढुङ्ग्रोमा राख्यो.. कुकुरको पुच्छर बाङ्गो को बाङ्गो यो नेपाली चर्चित उखान टुक्का ठ्याकै चरितार्थ भएको छ हाम्रो जस्तो गरिब देस र जनताहरुलाइ युद्धमा धकेलेर यो माओबादी चोरहरुले के गर्न खोजेको? १० वर्ष सम्मको युद्धले नपुगेर अब फेरी एकपटक देशलाई मुठभेड तिर धकेल्दै छ फेरी यो त गणतन्त्र लोकतन्त्र प्रजातंत्र पो त हो सक्ने भए बार्तामा बसेर सल्लाह गरेर सबै दलहरुलाइ मिलाएर लिएर जानु पर्यो नि आफ्नै जिद्दी आफनी दादागिरी के हो यो? सेना हातमा नहुदा त एस्तो उद्धनता मचौछा भने सेना लै पनि कब्जा गरे त एसको बिरोध मा बोल्यो कि देश द्रोही भन्दै गोलि ठोकेर शाशन चलाउने जनतन्त्र प्रजातन्त्र चलाउने होला नि. त्यसै ले भने को कुकुर को पुछार बाह्र बर्षमा पनि बांगो को बांगो नै सहर आएर नि बुद्धि त त्यहिँ अन्पद नै रहेछा नि 
अनि माओबादी को त्यो बिशाल रयाली घण्टा को  हो? मे दिवास्स्मा जनता र श्रमिक सोझा जनतालाइ उनीहरुको दिवशलाई मौका छोपेर बबाल जुलुश निकाले भन्दो हो.कुकुर को पुछार हो माओबादी. अब त येही एउटा मात्र दल रे अरु २२ वोटा दल को विचार र इज्जत गर्न नि सिक हो.अनपढहरु  

मित्र timer, कृपया एउटा राम्रो फोटो रहनुस त यस्को लागि suitable please.
Read Full Discussion Thread for this article