Posted by: Question May 3, 2010
प्रश्नचिन्ह ?? कबिता
Login in to Rate this Post:     1       ?         Liked by

नेपाली नेपाली मै बैमन्श्यता ल्याउनै पर्छ ?


आफ्नै देश लाई प्रदेश गराउनै पर्छ ?


पानीमा बिष भाषणमा अमृत ख्वाउनै पर्छ र ? 



नेपालीलाई मारेर भएपनी कुर्शी आँफैले पाउनै पर्छ ?


 


मानबअधिकार बादी हो


यस्तै मानबधिकारको नाममा


पैसा पचाउने सम्स्था हरुहो


संस्थाका पैसा खाने निर्लज्जहरु हो


तिमीहरुको आँखामा फुलो पर्यो की


तिमीहरुको मगजमा कुकुरले छेर्यो की


तिमीहरुलाई नामर्द सबैले भन्थे


अब प्रमाणित गर्योउ


अहिले मानब अधिकार हनन भएको देख्दैनौ


जनताको अधिकार सोच्दइनौ


तिमीहरु नेता हरुमा फरक केही भएन


तिमीहरुको दुई पैसाको पनि ईज्जत रहेन


अमेरिका बिदेशहरु घुमेको जनता लाई ठग्न मात्र रहेछ


आफ्नो खोक्रो शानको लागि पैसा माग्न मात्र रहेछ


 


प्रश्नचिन्ह??

Read Full Discussion Thread for this article