Posted by: ritthe May 3, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

पर्सी यहाँ आएसी डाक्टर को अपोइट्मेन्ट छ भनेर एअरपोर्ट जान एम्बुलेन्स मगाउनु नि ! नभये हर्क्या रिक्सा जिन्दाबाद ! हदै लिये बज्जेले एअरपोर्ट सम्मको १५०० लेला ! ५०० दीराख्नु अहिलेलाई बाँकी हजार चाँही म:म ख्वाएर सुलाये भैहाल्यो नि !


ल ठुल्दाइ सुरक्षित तथा सफल यात्रा को कामना !


तारेमाम !


रामे नि आएछ ! मेरो वीकेन्ड त यस्पाली पार्टी सार्टी मै सक्क्यो यार ! शुक्रबार आको चाँही थाहा छ, आज ब्यान बिउँझीदा पो थाहा पाये सोमबार भाईसकेछ भनेर ! तिम्रो कस्तो भयो नि?


लहरे हाम्ले खाए नि नखाये नि देशाँ संबिधान बन्नी होइन क्यारे ! किन खाइराख्नु बेकारको 


 

Last edited: 03-May-10 12:11 PM
Read Full Discussion Thread for this article