Posted by: Rahuldai May 3, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु ।
सोमबारे जदौ


के अपडेट राख्नु रिट्ठे, रामे। आलो घाऊ मा नून खुर्सानी हाल्या जस्तो । जंगलिहरुको जंगली कुशासन भोगियो । अब भोली कसरी हावाइ अड्डा जाने हो भन्ने पीरले जिउ आधा सुकिसक्यो।


सुटकेश घिसार्दै कहाँ सम्म पुग्न सकिने हो दैब।


दानवहरुलाई किन मानवको रुपमा जन्म दिएको होला है । कलिजुग भएर होला।


नयाँ नेपाल को नयाँ अनुभव बारे उतैबाट अप्डेट गर्ने नै छु ।

Read Full Discussion Thread for this article