Posted by: serial May 3, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

कहाँ घिच्नु - तिम्रो भन्दा १ घण्टा ढिला हो म -


तिमीले घिचेर आ हो त


रामे के छ हौ - कता गायब - बिजी भा की भा जस्तो गरेको


ठुल्दाइ लाई एअरपोर्ट जान मुस्किल पर्ने जस्तो छ - एसो हेर्दा असत्ती हरुले मोटर साईकल त चलाऊन देको छैन


अब लास्टाँ  भनेको झोला भिर्ने अनी हिंड्ने हो हावाइ अड्डा तिर - गाह्रो हुने भो ठुल्दाइ र भाउजु लाई -


एस्तो नि हो त मर्न नसक्या चन्डाल हरुले गर्नु गर्‍यो - खतम पार्ने भो देश लाई

Read Full Discussion Thread for this article