Posted by: dimag kharab May 2, 2010
पशुपति को कलि र प्रकोप?
Login in to Rate this Post:     0       ?        
पहिला सुनिन्थ्यो नि, पशुपति को कलि पुरा निक्लियो भने, पृथ्वी भस्म हुन्छ भनेर. मलाई थाहा भए अनुसार त कम्मर निस्किसक्या थ्यो. २०१२ मा नै निस्किने हो? Anyone aware ?
Last edited: 02-May-10 12:42 PM
Read Full Discussion Thread for this article