Posted by: fine_tune May 1, 2010
Khaobadi le babal garyo ni.
Login in to Rate this Post:     0       ?        
जसले जे सुकै भन्नुस, हेर्नुस त हिजो को दिन हामी नेपालीहरुक लागि अलि बिशेष नै महत्वोको बिषयमा केन्द्रित थियो सारा संसार भरि छरिएर रहेका नेपालीहरुको बिशेष चासोको र जीवन संग जोदिएको साझा समस्याको सवालमा थियो अनि सबै च्यानेल र मिडियाहरु यहि समाचारलाइ नेपाली नेपालीहरुमा पुर्याउन मारी रहेका थिए तर साझा यो साझाले के गर्यो मुझी लादोहरु बार मा तरुनी हरुसंग डान्स पार्टी मा होला नि के नै मेहनत गरेको  छ यो साझा ले भन्नुस त साथी हरु हो हाम्रो लागि नेपाली को लागि त्यहिँ नगो फोटो र लिंक त हुन्छा नि यहाँ त्यो पनि अरु ले लेखिदिनु पर्ने फोकट मा थाहा छ तपाई हरु लाइ ?? यिनी हरु ले आड अनि बीग्यापनले कति कमाउछा ?? सब चोर हो यो साझा रे आडमिन रे घन्टा, 
देस र हामी जानता को लागि के गर्यो यसले?? 
साझा मुर्दाबाद .
Read Full Discussion Thread for this article