Posted by: fine_tune April 30, 2010
मन्त्रीको कुटाइ खाएको त्यो दिन
Login in to Rate this Post:     0       ?        
प्र. जि. अ. ज्यु,
हजुरले भने जस्तै तपाई हरु बीच पहिलेको नै केहि सम्भंधा राम्रो थिएन नि, हजुरले नै भन्नु हुन्छ कि मेरो विवाह भएको छैन भनेर जहिले नि वहालाई अलि अर्कै नजरले हेर्नु हुन्थियो रे मैले सुन्या अनि यहि रिस ले हजुर को र वहाको लोग्ने को नि ठ्याक मिल्दैन थीयो रे अनि धेरै भए पछि आएर चड्कन बजाएको रे भन्ने सुन्छु त के यो पक्का हो कि झुठो हो ? यो पनि अलि किलियेर पर्नु पर्यो क्या हजुर हरु को अलि पिरेम
- कहानी नि सुनाउनु न हामीलाई please please..
Read Full Discussion Thread for this article