Posted by: chanaa_tarkaari April 30, 2010
watch this video just updated : चन्दा अत्तंक - Maoists ahead of protest ( FRIDAY, APRIL 30, 2010 )
Login in to Rate this Post:     0       ?        
गधाको सन्तान वाइसियल, त्यसको कुरैले थाहा भो नि बलजफ्ति नगरी कसरी चन्दा उठाउँदा रैछन भन्ने । त्यत्रो क्यामेराको अगाडि माइक बोक्या पत्रकारलाइ त थर्काउन खोज्दो रैछ, सोझो साझो जनता (आच्या यो शब्द त अब माओबादीकै पेवा भयो क्यारे, के जनता भन्नु अब? लोक भन्नु पर्ला अब) सोझो साझो सर्वसाधारण लोकलाइ थर्काएन होला त?
 
Read Full Discussion Thread for this article