Posted by: chanaa_tarkaari April 30, 2010
Login in to Rate this Post:
0
?
भा छैन लहरे ढीला भा छैन, म भन्दा त छिटै भा' छौ के रे ।
ल तारेमाम ठोके है सबैलाइ । खै हेर्दाखेरी त खाली चौतारीलाइ ठोकियो जस्तो छ, अगि नै लागे होलान सबै भट्टीतिर ।