Posted by: ritthe April 30, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ !


बाटो हेर्दै थिए ठुल्दाइ आज कती खेर आउनु हुन्छ भनेर ! श्वासथ्य राम्रै छ भन्ने आशा गरेको छु !


हामी यहाँ बस्ने लाई त कस्तो खुल्दुली भैरहन्छ  के हुने हो कसो हुने हो भनेर झन त्यही बस्ने हरुलाई त कती भय, त्रास र अन्योल को बातावरण होला !


ल अरु त त्यस्तै हो हुलमुल मा जिउ जोगाउनु अनिकाल मा बिउ जोगाउनु ! टेउसास मा परेको हिउ जोगाउनु !

Read Full Discussion Thread for this article