Posted by: Geology Tiger April 29, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

 


बाल काट्न सस्तो त चिप्लेगुरु भएतिर हुन्थ्यो; पोहर त्यतातिर आउँदा छिमेकी मुलुकबाट आएका महिला साथीहरुले निकै सस्तोमा भने जस्तो काटिदिएका थिए। यता पहाडतिर उक्लेपछि चाँही मैले एक पटक पनि बाल काटेको छैन, हँ निकै पो भएछ। कस्तो काट्दा हुन् कुन्नी? एक चोटि ट्राइ मार्नु पर्ला। अब यो लहरे चाँही प्रेम रोगको खहरेमा बग्यो जस्तो छ। खहरेको भर हुन्न भने जस्तै अब लहरेको पनि भर नहुने भयो! 


 

Read Full Discussion Thread for this article