Posted by: newlynew April 29, 2010
Help please
Login in to Rate this Post:     0       ?        
राती ११ बजे आर्काको श्रीमतीलाई फोन हान्ने हो त मित्र? तिमीले फोन गर्नु पहिलो गल्ति हो, अब दोश्रो गल्ति मालिकको घर मै गएर चाही नगर है| घर भित्र त त्यसको श्रीमानले काटे पनि कानुन लाग्ने वाला छैन| हामीले खबर मा पढ्न नपारियोस फेरी "Horny studnet slaughtered by Angry husband"
Read Full Discussion Thread for this article