Posted by: SimpLe_KeTa April 29, 2010
सिर्फ एक नजर हेरि देउ है, यो सँशार तिम्रै भयो
Login in to Rate this Post:     0       ?        
सिर्फ एक नजर हेरि देउ है, यो सँशार तिम्रै भयो

उसको मिठो याद अझै एक्लो रातमा आउँछ किन
उसको मिठो बात अझै एक्लो दिलमा जिउंछ किन
धेरै गरे कोशिस मैले तर भूल्न सकिन
जादू छ की उसको मिठो, एक्लै जिँउछू अझै किन ।

उसको रुपको चर्चा सँगै हाम्रो प्रेम हल्ला भयो
उसको गुणको चर्चा सँगै मेरो दिल हल्ला भयो
अनि आँखा लाग्यो पापिको,
अनि बात लाग्यो
अनि आज उस्कै आँगन - मेरो जोगि अलक भयो ।

अनि आज उस्कै आँगन - मेरो जोगि अलक भयो ।

सिर्फ एक नजर हेरि देउ है, यो सँशार तिम्रै भयो
बिष सबै मैले पिँउला अम्रित सबै तिम्रै भयो
अनि आज उस्कै आँगन - मेरो जोगि अलक भयो
सिर्फ एक नजर हेरि देउ है, यो सँशार तिम्रै भयो

सिर्फ एक नजर हेरि देउ है, यो सँशार तिम्रै भयो ।
सिर्फ एक नजर हेरि देउ है, यो सँशार तिम्रै भयो ।

क्रमश:
 आज अल्छि लागेको छ | फेरी लेख्नेछु...

Copyright Protected to Simple_Keta

Last edited: 10-May-10 06:59 AM
Last edited: 10-May-10 07:14 AM
Read Full Discussion Thread for this article