Posted by: बिस्टे April 29, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
पुरे, रिट्ठे,बैरे,चिप्ले,चना सप्पै लाई फेरी नि जदौ।
भोली ब्यान आईपुग्छु लगुरे मा अनी सोमबार ब्यान फर्कने हो,ज्याउसन डाँडो तिर आईेछ भने फुन अरम्ला।
पुरे अनी एत्तिका दिन काँ गएउ,कत्ती को पर्गती गर्‍यो सप्पै सुनाउ त।
बैरे कता गायब हो अचेल,के छ टेउसास तिरको हालखबर। कामले पेल्या हो कि गिर्ह मन्त्री ले ?
चना ज्यु के छ् नौलो ,ठुल्दाइ ५ मा हिनेर ६ मा अैपुग्ने रे भन्ने सुन्या थे। ऐले एक्चिन्मा आईपुछन बुडा चिलिम बिरेकाँ ।
Read Full Discussion Thread for this article