Posted by: ritthe April 29, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

चना दाई लाई नि दुई हात जोडेर जदौ टक्र्याये क्यारे !


अब ठुल्दाइले मे ४ मा हिंडेर मे ५ मा आइपुग्ने भन्या जस्तो लाग्छ ! त्यो नि वाइस्याल ले पिलेन बन्द गरेन भने त हो नि !


पुरे हिरो, ल मेरो फोन न लीराख अनी आएपछी फोन मारन त एक फेर ! अरु केइ नगराये नि नेपाली गीत गजल सुन्न लेर जान्छु हौ तिम्लाई !


Read Full Discussion Thread for this article