Posted by: बिस्टे April 29, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

बिहीवारे बगलामुखिय जदौ टक्र्याए है सप्पै लाई
ओखो पुरे नि झुल्केछ्न्त आज,का गैर्थेउ ए पुरे एत्तिका दिन,पुरे पोइला गयो भनेर हल्ला चल्या थ्यो गाउमा त
चिप्ले गुरु,लुकामारी खेल्या जस्तो भोन्त,अनी के छ् नयाँ नौलो,हस्तिनापुर तिर।
रिट्ठे मार्साब नयाँ खर्क मिस भयो हो सारो,भोली झर्दै छु,मिल्यो भने भेटम्ला नत्र बाट मारम्ला।
ठुल्दाइ आज को खबर सुनाउनुस् त के गरियो दिन्भर?
हो हो सप्लाई झिकाउन सुचना तयार पार्नु पर्‍यो,लहरे कता गो खै?


अनी ए साइलो किन झोक्रार बस्या,ल बेला बेला आउँदै अर्नु अन्त बोर लाए नेपाली सिनेमा हेर्न।

Read Full Discussion Thread for this article