Posted by: chipledhunga April 29, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

मुटु चिरी रगत पोखें अन्जुली थापिनौ
पाउमा पोखिदियौ
शीर झुकाइ संघार टेकें आउ भनिनौ
ढोका थुनिदियौ


बिहीवारे बगलामुखीय जदौ सबै गाम्लेहरुलाई।
पूरे त प्रणाम भन्दै बगलामुखीतिर लाग्यो जस्तो छ। अरु पनि त्यतै लागे होलान्। हिंजो साहिलो आएर हल्ला गर्न भ्याएछ। पूरे, बरु केलीचालाई हाजिर हुन आउने सूचना दिनुपर्‍यो। महिनौं भो नदेखेको पनि। यही बेला बरु छिमेकी बिर्खे र टेकेदेखि पून्टे, सान्ननी, चेली, चित्रे, गोतामे, दादागिरी, दीपिका, पर्बय्ता, बसन्ती, कुम्ले, आदी सबैलाई पनि सोही सूचना दिएँ है।
       

Read Full Discussion Thread for this article