Posted by: ritthe April 28, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     5       ?         Liked by

यहाँ नि आएछ यो साईला त !


अघी चिच्याउने बाँकस्मा दिमाग चाटेर पुगेन मेरो?


रिअल लाइफ मा हाम्रा केटा हरु यो भन्दा नि अझै ज्याद्रो छन ! फेला पर्लाउ यार


बस बाओ बस, च्या चिसो के खान्छउ बरु भन?

Read Full Discussion Thread for this article