Posted by: serial April 28, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

ल म अनी खार आए


ढ्याउ दिउँ भनेको -


हैन ठुल्दाइ नेपाल बन्द भन्यो भने तपाईं कसरी जाने प्लेन उड्ने ठाउँ सम्म


हिंडेर जान सकिन्छ सकिन त -


त्यो बेला सम्म हिंड्ने प्राउटिस नि भइसक्या हुनु पर्छ ठुल्दाइ लाई


दिन दिनै म: म: खाको बल निक्लेने भो ठुल्दाइ को - फेरी निक्लिने भन्दा लुज मोसन होइन नि फेरी

Last edited: 28-Apr-10 01:23 PM
Read Full Discussion Thread for this article