Posted by: serial April 28, 2010
Login in to Rate this Post:
0
?
अब भाको कुरा भन्दा कि असत्ती भनिरा भन्या
झुठो कुरा बोल्या भे पो एउटा कुरा नी
अब खोक्ने पाको रिट्ठे को रैछ, खोक रिट्ठे खोक अझ पहाड मात्र होइन हिमाल फोड भने नि फोडेर बस्थे भन
भन्दै मा के नै जान्छ र - अब त्यो हाड नभा जिब्रो चलाऊने के आईतवार कुर्नु पर्यो त - नपत्याए ठुल्दाइ लाई
सोधे हुन्छ - एस सम्बन्धी ठुल्दाइ लाई सोधे हुन्छ - धेरै नै एक्स्पेरिएन्स भा मान्छे हो ठुल्दाइ एस्तो कुरा मा