Posted by: chipledhunga April 27, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

फुल हो कि जुन तिमी
कहाँ सजाइ राख्ने
छाती भित्र राख्ने हो कि
आँखा भित्र राख्ने
एकै बोली ले गोली लाग्यो है
मिठो बचन बोली दिनाले 
एकै नजरमा......


मंगलबारे जदौ तथा तारेमाम। आज पनि बाउचा र रिट्ठे मात्रै? कहाँ गए बाँकी? गन्नुका भक्तिनीहरुको पछि लाग्या हुन् कि माओबादीको सैन्य तालीममा पुगे? ठुल्दाइको चाँही ल्यापटप चार्ज गर्न नमिल्या होला बत्ती नभएर।    

Read Full Discussion Thread for this article