Posted by: ritthe April 27, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

फुल हो कि जुन तिमी
कहाँ सजाइ राख्ने
छाती भित्र राख्ने हो कि
आँखा भित्र राख्ने
एकै बोली ले गोली लाग्यो है
मिठो बचन बोली दिनाले 
एकै नजरमा......


सोमबार र मंगलवार को कम्बाइन जदौ तथा तारेमाम !


हिजो त सार्है अस्त ब्यस्त भएर ध्वस्त हुन मात्रै बाँकी थ्यो ! चौतारीमा एक्छिन सुस्ताउन पाको होइन !


के छ त हाम्रा हरुको खबर?


 

Read Full Discussion Thread for this article