Posted by: ramronepal April 26, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
शुभप्रभात ।

ए औतारी हो ...... कती सुतेको कती ।

सुत्न पायो भन्दैमा कुम्भकर्णकै सन्तान हुँ भनेर परिचय दिन पर्दैन नि ए ।

ओह रिठ्ठे ... काम मा जान पर्दैन?

अनी लहरे, बिस्टे, जिते, चिप्ले, चोर  ...... उठ हो उठ .. सोमबार हो आज ...... शनिबार/आईतवार होइन ...

क्रेजी, खुशी, ब्रान्डु .... आओन ए ...... एसो चौतारीमा बसेर बात मारम ......

अजेल त TMS पनि देखिन छोड्यो त ....

जिम्माल त काम छ भनेर आऊनै छोडे क्यारे ......

पुरेको त के कुरा गराइ भयो र ...... आऊनै छोडि गो ....... बिहान आएर चाँही एउटा भजन बजाएर गएछ ......


ठुल्दाइ ..... बत्ती नगएको भये ....... र दिउसको मम ले पेट नदुखेको भये एसो आउनुस् क्यारे यता तिर पनि .........

ल काम थुप्रेको छ अगाडि, म त काम तिर लागे ........
Read Full Discussion Thread for this article