Posted by: बैरागिकाइलो April 25, 2010
Nepali to English translat !!!
Login in to Rate this Post:     0       ?        
यो कथाको  सारमा भनेको हुँ धराने गुण्डा .

लाहुरेको छोरो ईलाम पुगेछ केटी माग्ने काममा, छोरीको बाउले चलन अनुसार रक्सी र बङुर सगुन लिए पछी कुरो टुङो लागे पछी खान पिन भयो .

केटीको बाउले " धराने गुण्डा हो छोरी दीई हाले पाले पुण्य , मारे पाप " भनेछन रे ,एती  खेर सम्मा दुबै पक्ष लाई तीन पानेले छुइ सकेको थियो .

यो धराने गुण्डा बनेको चाँही के हो भनी आत्तुर थापेछन, बुडो मान्छे पनि मिलाएर कुरो सोज्याउन खोज्दछ , जती सोज्याउन खोजे पनि , त्यो त ठिकै छ , तर धराने गुण्डा भनेको चाँही के हो ? कुरो अन्त्य मा रक्सी र बङुर फिर्ता लिएर गएका थिए रे.

धराने ठिटा हरु सम्झे पछी , धराने गुण्डा को कथा सम्झना आएर मैले पनि ठोकिदिए, ठोकिदिए लौ जा मैले 
जे पर्ला पर्ला कुरै त हो नि हैन त धराने गुण्डा ??????????????

I heard about Achyut Adhikari  residing Boston may be helpful . So far I am told by Mukul Subedi residing TX, is an interpreter and must be a license holder.
Read Full Discussion Thread for this article