Posted by: ktg April 23, 2010
धोका भाको छ !!
Login in to Rate this Post:     1       ?         Liked by
धोका भाको छ !!

आज कटक्क यो मन खाको छ
धेरै पछी यो KTG लाई दु:ख लको छ
यो मन ले आज निकै पिडा पाको छ
आज धोका भाको छ   
आज धोका भाको छ  

यो दुनियाँ सारा मापाको छ
यो मन ले यो कुरा थापाको छ
यो मन जलेर राप अको छ
आज धोका भाको छ   
आज धोका भाको छ


यो संसार यस्तै रएछ साथी
धेरै जिम्मेबरी छन यो टाउको माथि
धोका भएर क् भयो,
बालेई भएन घण्टै सिती
Last edited: 23-Apr-10 06:13 PM
Read Full Discussion Thread for this article