Posted by: Geology Tiger April 23, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

 


हन के कुरा हुँदै छ हयाँ? अब के गर्नु आर्काको मुलुकाँ हयै बस्छु भनेर कहाँ सुख पाइयो र? जहाँ जहाँ जा भन्छन् त्यही जानु पर्छ। अब चिप्ले गुरुसँग पनि साक्षात्कार हुन जुराएको छ भने भेटमला नि एक बाजी। अब रहयो रामप्रसादजीले गर्नु भएको तरुनीको कुरो त्यो त राम्री राम्री तरुनीलाई देख्दा पनि आँखा लगाएन भने, उनीहरुको सुन्दरताको बर्णन गरेन भने त प्रकृतिकै अपमान हुन्छ हो, नराम्रो पो नसोच्नु, नहेर्नु भनेको छ। राम्रो कुरा त मज्जाले हेरे हुन्छ, कि कसो बिस्टे काजी?  


 

Read Full Discussion Thread for this article