Posted by: chipledhunga April 23, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

लौ मदनवा मम बेच्ने भएछ, त्यो पनि जोगबनी, फारबिसगन्ज नभएर दिल्लिकै। भोड्का पसल अघि रिक्सा छेउ अघी उभिने चाँही हर्के हुनु पर्छ। रिक्सामा बस्ने सम्म धैर्य रहेन्छ त्यस्को, स्ट्र हालेर सिसीबाट सीधै भोड्का खाँदै जस्तो छ बज्जे। यसो बसेर बङ्गूरको मासुसँगै खानु नि बरु।


रिट्ठे चाँही हत्तपत्त ब्युटी पार्लर पस्या हुनुपर्छ त्यो फोटो खिचेर। तरुनी मात्रै देख्यो कि गालाले तरुनीको जुत्ताको छाप पनि देख्यो, त्यो बेग्लै कुरो हो।      


अनि रामे, हाम्रो त अलि धेरै कुरो गर्नु पर्ने जस्तो छ नि फुर्सद मिलाएर। 

Read Full Discussion Thread for this article