Posted by: ritthe April 23, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

त्यो लहरे ले ख्वाउला भनेर आँश गर्नु भनेको त बुडो गोरु ले गाई रुङ्या जस्तै हो बिस्टे माट्साप


अर्को साल साइली ले घोर्ले छोरो बोक्दै चौतारीमा ल्याएसी अनी रामे को गती हेर्नु त्यापछी


क्रेजी को न्यू यर कैले सम्म हो?


अनी हामी सञ्चै हो?

Read Full Discussion Thread for this article