Posted by: serial April 23, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
त्यस्तो ओलिभ सोलिभ बगैचा को खान हुन्न के - आफ्नै घर को बारी बाट ल्याएको ताजा ताजा तरकारी पो खाने त

अनी यो उँई लाई कती नयाँ बर्ख लाग्या हो कुन्नी

त्यसै उँई भा कहाँ हो र - धेरै मिहिनेत गर्या छ यो उँई रे उँई हुन

रामे १२ बजी हाल्यो केरे - अब को ५ घण्टा मा ५ बज्छ अनी अनी त रामे कै साँझ रामे कै रात हो
Read Full Discussion Thread for this article