Posted by: ramronepal April 23, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते है सबैलाई झ्याम्म लाएर ...

के छ त हो शुक्रबार को प्लान?

कसै कसैलाई त नयाँ बर्षा लागिरहेकै रहेछ क्यारे .....

त्यो उकाली वोराली गर्दै आएको मोरो कता गयो? फोटो खोज्दै होला गूगल मा .........

अनी बिस्टे काजी, खोइ त तिम्रा सम्दी जिउ त हराएका हरै भये त ........

लहरे चिया र मिठाइ को लागि धन्यवाद है ........

ल म त कुर्दै छु है ........... कहिले ५ बज्ला र साहिलिकाहा गएर ढल्न पर्ला भनेर ...... नशा को कुरा गरेपछी सम्झे ...... ब्रान्डु खोइ ?
 
Read Full Discussion Thread for this article