Posted by: बिस्टे April 23, 2010
Login in to Rate this Post:
0
?
तारेमाम लहरे,रामे,रिट्ठे।
हैन ब्यान ब्यान के हो यो आलुको अचार हो कि तरकारी हो,
अनी किन यो सारो ज्ञानी भाको लहरे,ब्यान ब्यानै च्या ल्याएर,चाखेर हेर त रिट्ठे अनी मात्रा पिउछु म त।
हाउरो मा नि आउछ तिउरो गाउ को झरी एुछिना,विकेन्ड सखापै छ् झरिले,लौ झर लहरे तल्तिर। अनी केइ गरम्ला।