Posted by: ritthe April 22, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

लौ म त उता अर्को चौतारीमा फोटो टासेर पो बसिरा यता नयाँ बनिसकेछ हरे !


समय परिस्थिती लाई मध्यनजर् गर्दै रिट्ठे लाई बोर फस घोषणा गर्नु पर्‍यो ! नत्र.........


जे होस् बिस्टे ले बनाको चौतारी मन पर्छ, पहिला कै हु-बहु कपी नगरेर केही नयाँ रुप दिएको हुन्छ !

Read Full Discussion Thread for this article