Posted by: crazy_love April 22, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

चिप्ले! तिम्रो गाममा नि त्यो निलो फूल टिप्न पाइन्न उसोभए। मैले अस्ति झन्डै टिपेर माला उन्न लाको, धन्न मेरो साथीले हुन्न भनि।


तिम्रो स्कुलमा सर र मिस पनि थ्यो चिप्ले? हाम्रो मा त थियो।


बिस्टे,


पकाउन त हैन, भाँडा चाहि टलक्कै माझ्न आँउछ त्यो के जाति मेसिन छ नि हो त्यस्मा भाडाँ राखेर स्विच घुमाए पछि सफा हुन्छ नि।


दुइ सय तलब त फेसियल गर्नै पुग्दैन। भो गर्दिन त्यस्तो काम।

Read Full Discussion Thread for this article