Posted by: PeaceSoul April 21, 2010
Login in to Rate this Post:
0
?
बिचारी बु. क. (बूढी कन्या) धेरै संग धोका खाई क्यारे, अंतिम मा नेपाली संग बिहे गर्ने भाई . राम्रै भो . नेपाली बुढोले राम्रो गर्छन जस्तो छ . हेरू . उनको जय होस !!!