Posted by: chanty399 April 20, 2010
Login in to Rate this Post:
0
?
Nepali Army doing good job in peace mission but inside country some persons spoiling image.
बालबालिकालाई खाद्यान्न
नेपाली सेना हाइटीका बालबालिकालाई रासनपानी वितरण गर्दै। उनीहरुले आफ्नो मासिक रसदबाट बचाएर हरेक महिना यहाँका जनतालाई रासन वितरण गर्दछन्। तस्विरः भोजराज भाट
Last edited: 20-Apr-10 11:32 AM