Posted by: ramronepal April 19, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
ओह जिते, खाली तरुनी फकाउन परेको छ है .. त्यो पनि तितौरा, पाउँ प्रयोग गरेर ......

खोइ रिठ्ठे नेपाल गएको हो हैन पनि आभास भएन .. गएको भये कोसेली केही पाइन्थ्यो होला ....    

नमस्ते चेली ।

ब्रान्डु ...... यो वीकेन्डको तिम्रो नसा अझै झरेको छैन .......
Read Full Discussion Thread for this article