Posted by: ritthe April 19, 2010
Login in to Rate this Post:
0
?
के छ र दिउ तिमीलाई कोशेली भनेर
ल्याएको थिए दुई थोपा आशु
पोखियो छल्केर...........
रामे, खुशी, कुखुरे, लहरे, ब्रान्डी र पुन्टे दाईको गाथमा आरामीको कामनाका साथ २०६७ सालको हार्दिक मंगलमय शुभकामना !