Posted by: serial April 19, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्ले हरु

खुशी चोर रामे

के हुँदैछ त, वीकेन्ड कस्तो रह्यो -

रामे त ट्वाँट खाँदै बित्यो भोला, चोर को चोर्न बाहेक अरु के नै काम छ र, अब खुशी को के कुरा गराइ भो र

नक्कल पार्दै बित्यो होला खुशी को - जगजाहेर कुरा नै हो - भन्नु त नपर्ने हो तर पनि एसो खोक्देको
Read Full Discussion Thread for this article